नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शवलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको छ । फोटो इमेजखबर