राज्यमन्त्री दिए बिरामीलाई घरमै अक्सिजन सिलिण्डर

अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ ।

‘लकडाउन’ उल्लंघन गर्नेमाथि बल प्रयोग गर्ने तयारी

‘लकडाउन’ उल्लंघन गर्नेमाथि बल प्रयोग गर्ने चेतावनी काठमाडौं जिल्ला प्रशासनले दिएको छ ।

‘लकडाउन’मा इलाम (भिडियो)

‘पूर्वी पहाडकी रानी’को उपमा पाएको इलाम अहिले सरकारले गरेको लकडाउनका कारण सुनसान देखिन्छ । पर्यटकहरुको आवागमनले सधैं भरिभराउ हुने चियाबारी अहिले रित्तोझैं देखिन्छ ।

सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान

कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् ।

भारतले सिटामोलबाहेक २४ प्रकारका औषधिको निर्यात बन्देज खुलायो

महानिर्देशनालयले सूचनाअनुसार, टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बि १, भिटामीन बी ६, भिटामिन बि–१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिको निर्यातका लागि खुला गरिएको हो ।

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : गभर्नर अधिकारी

उनले भने–‘म सधैंभरि भुंग्रोमा खेल्न आएजस्तो लाग्छ । डेपुटी गभर्नरमा रहँदा पनि भूकम्प आयो । अहिले पनि कोरोनाको प्रभाव परेको छ ।’

अस्पतालले उपचार गर्न नमानेपछि एक महिलाको मृत्यु

भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साईन्सले उपचार गर्न नमानेपछि कपिलवस्तुकी एक महिलाको ज्यान गएको छ ।

प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र बेखुश

सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् ।

लकडाउनमा काम गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी महासंघको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

निम्न आय भएकालाई राहत वितरण

चिन्तामणि घाट सुधार समितिले मंगलबार निम्न आय भएकाहरुलाई राहत वितरण गरेको छ ।