तौलिहवा अस्पताललाई २०० ‘डेंगी किट’ हस्तान्तरण

कपिलवस्तु नगरपालिका वडा नम्बर–१ ले तौलिहवा अस्पताललाई २०० ओटा ‘डेंगी किट’ हस्तान्तरण गरेको छ ।

इटाभट्टा भत्काउने नगरप्रमुखले पाए ‘धन्यवाद’ (हेरौं भिडियो)

सोही कदमप्रति नगरपालिकामा रहेका ४५ वटा सामाजिक संस्था र स्थानीयवासीले नगरपप्रमुख टंकप्रसाद तिमिल्सिनालाई धन्यवाद पत्र समेत हस्तान्तरण गरेका छन् ।

बाढीप्रभावित क्षेत्रमा जनप्रतिनिधिद्वारा अवलोकन

नगरपालिकाले आगामी दिनमा नगरका बाढी प्रभावित सबै वडाहरुमा जैविक तटबन्ध निर्माणको कामलाई अगाडी बढाउने उनले जानकारी दिए ।

‘प्रदेश–२ को विकास सन्तोषजनक’

संविधानले मधेसका आधाभन्दा बढी जनसंख्यालाई समेट्न नसकेकाले सच्याउनुपर्ने माग गरे ।

सकारात्मक कामको चर्चा भएन : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर–५ ले प्रदेश सरकार स्थापना भएपछि धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै तथ्यहरु सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुग्यो

सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो सङ्ख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो ।

वडाध्यक्षकै पहलमा थाक्लेमा बन्ने भयो ७४ फिट अग्लो बुद्धको मूर्ति

झण्डै ८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको मूर्ति सहितको पार्कको लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताए ।

प्रदेश–१ को पहिलो प्रादेशिक सडक निर्माणको शिलान्यास

विराटचोक–घिनाघाट २० किलोमिटरको चार लेनको सडक शिलान्यास गरिएको हो ।

घूसखोरी र कमिसनको खेल भए एक घण्टाभित्र कारबाही : मुख्यमन्त्री राई

प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रणका लागि आफूलाई साथ दिन प्रदेश सांसदलाई आग्रहसमेत गरे ।