कांग्रेसद्धारा प्रदेश–१ प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश १ को प्रदेशसभाको बैठक सोमबार दोस्रो दिन पनि प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गरेको छ ।

प्रदेशसभामा कांग्रेसको अवरोध

बैठकको सुरुमै कांग्रेस सांसदहरुले विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै विरोध गरेका थिए ।

समृद्धिको मुख्य आधार नै मौलिक पहिचानः मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मुख्य आधार नै मौलिक पहिचान भएको बताएका छन् । आज इलामको सदरमुकाममा आयोजित “इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६” लाई उद्घाटन गर्दै उनले विकास र समृद्धि सडक निर्माण मात्र नभएर आफ्नो पहिचान जोगाई राख्नु पनि भएको बताए ।

सडक कालोपत्रे हुने भएपछि माङ्सेबुङ्गेबासी खुशी

हिउँदको ६ महिना मात्रै गाडि गुड्ने इलामको माङ्सेबुङ्ग गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्न थालिएको छ । गजुरमुखी धामदेखि चुतुरेसम्म कालोपत्रे गर्न थालिएपछि माङ्सेबुङ्ग गाउँपालिकाबासीमा खुशियाली छाएको छ ।

प्रदेश १ मा नामाकरणको बहस सुरु, सांसदहरुबीच चर्को मतभेद

कतिपय सांसदहरु प्राकृतिक सम्पदाका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडानमा छन् भने कोही जातीय पहिचानको आधारमा गर्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रदेश २ मा कानुन निर्माणको गति निराशाजनक, संघीय सरकारलाई दोष !

दलहरुबीचको आपसी मनमुटावले प्रदेशसभा पटक– पटक स्थगित हुनु र सरकारले पनि समयमा विधेयक तयार पार्न नसक्दा कानुन निर्माणमा ढिलाइ हुँदै गएको हो ।

लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी भएको बताएका छन् ।

अस्पतालका व्यावसायिक सटरहरु डोजर चलाएर भत्काइयो

प्रदेश–५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर पर्खाल लगाउने र बगैंचा बनाउने बताएको छ ।

प्रदेश–१ प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

मुख्यमन्त्री शेरधन राईले सबै दलको सहमतिमा चालू अधिवेशनबाट प्रदेशको नामाकरण गरिने बताए ।

नेपाली भारत जाने होइन, भारतीय नेपाल आउने बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिकको लगानी राष्ट्र निर्माणमा प्रयोग गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताएका छन् ।