गण्डकी प्रदेशसभाले दुई वर्षमा ३५ विधेयक पारित

गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् ।

दलित तथा महिलाका लागि लोकसेवा तयारी कक्षा संचालन

कास्कीको माछापुच्छे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेको छ ।

जब अस्पतालको सटरमा डोजर चल्यो ! (फोटोसहित)

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको व्यवसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउने भएपछि आज बिहानैदेखि डोजर चलाएर सटर भत्काउन सुरु गरिको हो ।

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने

वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ ।

मुख्यमन्त्रीको घर जाने पुल: पाँच बर्षमा पिल्लर राख्ने वेस मात्र निर्माण

आमचोक गाँउपालिका र उदयपुरको चौदण्डीगढी गाउँपालिका जोड्ने पुल ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । खोटाङ र भोजपुरवासीलाई तराईमा आवतजावत गर्दा सहजता हुने भए पनि पुल निर्माण हुने कुनै सुरसार देखिँदैन ।

‘कोरोनाभाइरस’प्रति सजग र सचेत’

प्रदेश नम्बर–१ सरकारले ‘कोरोनाभाइरस’को जोखिमबाट बच्न पूर्वसर्तकता अपनाउन तयारी थालेको जनाएको छ ।

अधिकार खल्तीमा राखेर नहिँड्न मन्त्रीहरुलाई मुख्यमन्त्रीको निर्देशन

मन्त्रीहरुले लिखित अख्तियारी नभइ मौखिक अख्तियारीको भरमा काम गराइरहेको पाइएकाले यस्तो कामले प्रदेशको भलो नहुने बताए ।

कानूनी व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन् ।

कर्णाली प्रदेशमा छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको व्यापक गुनासो

कर्णाली प्रदेश सरकारलाई विकास निर्माण र जनजीविकाका सवालमा प्रदेशसभाले आवश्यक दबाब दिन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।

प्रदेश–१ को नामकरण र राजधानी पाँचौँ अधिवेशनले टुंग्याउने

मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएका विधेयक प्रदेशसभामा दर्ता भएमा अधिवेशनमा कम्तीमा नयाँ १० विधेयक पारित हुनसक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।