भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर रोक्यो

भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ओटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ ।

त्रिशूली ‘बी’को १० हजार कित्ता शेयर आवेदन गर्दै प्रधानमन्त्रीबाट जनताको शेयर आवेदन शुभारम्भ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक वर्षको अवधिमा ७४७ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ ।

पोखरामा पर्यटक र पञ्चेबाजासँगै होली

नाचगान र आपसमा रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटकले छुट्टै आनन्दको महसुस गरेको बताए ।

‘उद्यमशीलताको विकासमा जोड दिनुपर्छ’

भियतनाम र नेपालमा कृषि पेसा समान भएकाले भियतनाममा भएका प्रविधि पनि भित्र्याउन सकिने बताए ।

डेरी उद्योग तथा डेरी पसलहरुलाई निर्देशिकाअनुसारको प्रावधान पूरा गर्न सचेत

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेरी उद्योग तथा डेरी पसलहरुलाई निर्देशिकाअनुसारको प्रावधान पूरा गर्न सचेत गराएको छ ।

‘स्थानीय तहलाई सिँचाइमा ध्यान दिन प्रेरित गरिनुपर्ने’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले २५ अर्ब बजेटमार्फत् सिँचाइ हुने सबै जमिनमा न्यूनतम् आवश्यकता दिन सकिने बताएका छन् ।

‘गन्डकी र कर्णाली प्रदेशमा खडेरी बढ्यो’

जल तथा ऊर्जा आयोगका सहसचिव डा.ऋषिराम शर्माले पश्चिमी क्षेत्रमा जमिनमुनिको पानी घट्दै जाने समस्या बढी देखिएको बताए ।