नेपाल–स्लोभाकबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

नेपालका लागि स्लोभाक गणतन्त्रका राजदूत इभानलान्कारिकले आफ्नो कार्यकालमा नेपाल तथा स्लोभाकबीच आपसी व्यापार तथा लगानी प्रवर्द्धनमा सक्दो जोड दिने बताएका छन् ।

नेप्से ६ अंकले झरेर ११ सय ४० विन्दुमा

साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजारमा गिरावट आयो ।

यातायात कार्यालयमा बिचौलियाको हालिमुहाली उस्तै (भिडियो)

बिचौलियाहरुले लाइसेन्स लिने प्रक्रियाकाक्रममा रकम, रक्तसमूह र आवश्यक कागजात लिने र आवेदन खुल्नासाथै एकैपटक आवेदन दर्ता गर्ने गर्छन् । यसका लागि ५०० रुपैयाँसम्म तिनुपर्छ ।

जनताको जलविद्युत्ः माथिल्लो त्रिशुली–३ ‘बी’को सेयर बिक्री सुरु

नेपाली जनताको लगानीमा नै केही ठूला जलविद्युत् आयोजना निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम सुरु गरेको हो ।

बेरोजगारको विवरण संकलन गर्न निर्देशन

रोजगार संयोजकबाट स्थानीय तहका सबै वडामा बेरोजगारका विवरण संकलन गरिने छ ।

भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर रोक्यो

भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ओटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ ।

त्रिशूली ‘बी’को १० हजार कित्ता शेयर आवेदन गर्दै प्रधानमन्त्रीबाट जनताको शेयर आवेदन शुभारम्भ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक वर्षको अवधिमा ७४७ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ ।

पोखरामा पर्यटक र पञ्चेबाजासँगै होली

नाचगान र आपसमा रङ दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटकले छुट्टै आनन्दको महसुस गरेको बताए ।