विपक्षी सिनेटले आफैंले अन्तरिम राष्ट्रपति घोषणा गरेपछि बोलिभियाको संसदमा विवाद

बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गएको आइतबार राजीनामा दिएका थिए ।

४७ सय सुँगुरको रगतले भयो नदी नै रक्ताम्य

देशमा 'अफ्रिकन स्वाइन फेवर' फैलने खतरा ज्यादा भएपछि दक्षिण कोरियाको प्रशासनले रोग फैलिन नदि सुँगुर मारेपछि उक्त रगत नदीमा आइ मिल्दा नदी नै रातो भएको हो ।

अफगानिस्तानमा सडक दुर्घटना, २८ को मृत्यु

स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए ।

हङकङमा कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको प्रहरीको चेतावनी

पाँच महिनादेखि जारी सरकार विरोधी प्रदर्शनका कारण कानुनी शासन सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा पुगेको चेतावनी दिएका हुन् ।

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

इरानले सम्झौताविपरीत युरेनियम भण्डारण थालेको राष्ट्रसंघको आरोप

राष्ट्रसंघीय आणविक निगरानी संस्थाले सम्झौता विपरीत तेहरानले लगातार युरेनियम भण्डारण बढाइरहेको पुष्टि गरेको छ ।

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।

हङकङमा सुरक्षाकर्मीको गोली लागि एकको मृत्यु

कालो पहिरनमा रहेको र मुखमा मास्क लगाएका एक यृुवकलाई गोली हानिएको दृश्य प्रष्टै देखिएको छ । हङकङमा विगत केही महिनादेखि जारी सरकार बिरोधी प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले ती प्रदर्शनकारी माथि गोली प्रहार गरेको हो ।

बोलिभियाका राष्ट्रपतिले दिए पदबाट राजीनामा, निर्वाचन धाँधली गरेको आरोप

गत महिना भएको पुन निर्वाचनपछि विवादमा आएका राष्ट्रपति मोरालेसले पदबाट राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय निर्वाचन पर्यवक्षेकहरुले बोलिभियामा गत अक्टोबरमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली भएको भन्दै पुन निर्वाचन गर्न दबाब दिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।