ओडिसा आइपुग्यो ‘फानी’, नेपालमा पनि प्रभाव (भिडियो)

मौसम पूर्वानुमान महाशाखाकाअनुसार फानीको प्रभावबाट नेपालका पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम प्रभावित हुनसक्नेछ ।

‘फानी’ आँधी भारत ओडिशाको पुरी तटमा ठोक्कियो, हावाको गति १७५ किलोमिटर प्रतिघन्टा

‘फानी’ नामक सामुद्रिक आँधीबाट जोगाउन ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीको असर मध्याह्न १२ बजेसम्म रहनसक्ने मौसमविदहरुले जनाएका छन् । फानीले हावाहुरीका साथै बेजोड वर्षा गराएको छ ।

आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

फानीले शुक्रबार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ ।

भेनेजुएलामा विपक्षी नेता हुँवा गुइदोद्वारा आमहड्तालको आह्वान

राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने प्रयासका लागि गुइदोले शृङ्खलाबद्ध आमहड्ताल आह्वान गरेका हुन् ।

थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विहे

थाई नरेश वजिरालंगकर्णले आफ्नो राज्याभिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।

बेलायतका रक्षामन्त्री गेविन विलयम्सन बर्खास्त

राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकको सुचना चुहाएको विषयमा भएको जांचपछि उनी बर्खास्तगीमा परेका हुन् ।

जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरलाई आतंकवादी घोषणा, भारतद्वारा स्वागत

भारतले मसूदलाई आतंकवादी घोषणा गर्न संयुक्त राष्ट्रसंघमा निरन्तर पहल गरिरहे पनि चीनको असहमतिले पूरा हुन सकेको थिएन ।

भारतको महाराष्ट्रमा माओवादी आक्रमण: १६ जना सुरक्षाकर्मी मारिए

माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराउँदा उनीहरु मारिएका हुन् ।

सेल्फी लिनेक्रममा तीनजनालाई रेलले कुल्च्यो

भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिएको छ ।

उत्तर कोरियामा चरम खाद्य सङ्कट, सहयोगका लागि रेडक्रससँग आग्रह

उत्तर कोरियाली रेडक्रसको आग्रहमा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (आइएफआरसी) ले उत्तर कोरियाका लागि विपद राहत आपतकालीन कोषका लागि अन्तर्राष्ट्रिय रुपमै आह्वान गर्ने तयारी भइरहेको आइएफआरसीले जनाएको छ ।