ट्रम्पसँग तेस्रो वार्ताका लागि उत्तर कोरियाली नेता किमले राखे शर्त

नेता किमले जारी गरेको एक वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य बनाए आफू वार्ताका लागि तयार रहेको उल्लेख छ ।

विरोध प्रदर्शन बढेपछि सुडानी सैन्य काउन्सिल प्रमुखद्वारा राजीनामा घोषणा

सैन्य ‘कू’ गरेको एक दिनपछि नै उनले पद छाडेको घोषणा गरेका हुन् ।

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

हजारगन्ज इलाकास्थित व्यस्त तरकारी बजारमा स्थानीय समयानुसार शुक्रबार बिहान करिब ८ बजे भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो ।

मोदी र भारतीय जनता पार्टीको प्रचार गरेको भन्दै ‘नमो’ च्यानललाई निर्वाचन आयोगको निर्देशन

अनुमति नलिई अहिले प्रसारण भइरहेका सामग्री तत्काल रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

सुडानमा राष्ट्रपतिलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको विरोधमा प्रदर्शन

राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

सुडानमा सेनाले गर्‍यो ‘कू’, राष्ट्रपति बसिर पक्राउ

सुडानमा सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको छ ।

विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ

लन्डनस्थित इक्वेडरको दूतावासबाट उनलाई पक्राउ गरिएको हो । असान्ज सन् २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए ।

भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदै, ९० करोड भारतीयले मतदान गर्ने

अन्तिम मतदान मे १९ तारिखमा हुनेछ । १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

विश्वमा फाँसीको घटनामा कमी, चीनले भने एक हजारलाई मृत्युदण्ड दिएको अनुमान : एम्नेस्टी

एम्नेस्टी इन्टरनेसनलले गएको वर्ष अर्थात् सन् २०१८ मा फाँसीको घटना कम भएको जनाएको छ ।

इजरायलमा नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै

प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी बढी सीट जितेर ठूलो दल बनेकाले उनी फेरि अर्थात् पाँचौं पटक पनि प्रधानमन्त्री हुने सम्भावना बढेको छ । त्यसका लागि उनले साना दलसँग सहकार्य गर्नुपर्ने छ ।