अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० जनाको मृत्यु

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ जना सैनिक जवान पनि रहेका छन् ।

कोरोना कहर: १७ सय डाक्टर कोरोना भाइरसबाट संक्रमित

चीनमा कोरोना भाइरस (कोभिड–९०) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ ।

बिदा मनाएर बेइजिङ फर्किएकालाई १४ दिन क्वारेन्टाइमा राख्ने

चीनले बिदा मनाएर राजधानी बेइजिङ फर्किएका सबैलाई दुई हप्ता क्वारेन्टाइमा राख्न थालेको छ ।

मालीमा विद्रोहीको आक्रमणमा २१ को हत्या, गाउँमा आगजनी र लुटपाट

अफ्रिकन देश मालीमा भएको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको छ । हतियारधारी विद्रोहीहरुले गाउँमा आक्रमण गरेर स्थानीयको हत्या गरेको बताइएको छ ।

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु

यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको संख्या ४७२ जना रहेको छ ।

तालिवानीहरुसँगको वार्ताको वातारण सकारात्मक : अमेरिकी विदेशमन्त्री पोम्पेओ

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।

कोरोना भाइरस नियन्त्रणमा नआएपछि हुबेई प्रान्तका सरकारी अधिकारी बर्खास्त

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीनले हुबेई प्रान्तका उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको छ ।

चीनबाट आएकालाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ ।

एयरबसको नोक्सानी १ अर्ब ३६ करोड युरो

फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट एकैदिन २ सय ४२ जनाको मृत्यु

चीनको पिपुल्स डेली पत्रिकाका अनुसार कोरोनाको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा मात्रै झण्डै १३ सयको मृत्यु भएको छ ।