पेरुका पूर्वराष्ट्रपति गार्सियाद्वारा आफैंले आफुलाई गोली हानी आत्महत्या

घुस लिएको आरोपमा पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि उनले गोली हानी आत्महत्या गरेका हुन ।

थाल ठटाउँदै चिया मजदुरले निकाले जुलुस

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको बिएण्डसी अस्पाताल अघिबाट सुरु भएको मजदुरको जुलुसले मुक्तिचोक परिक्रममा गरेको थियो ।

चिलीमा विमान दुर्घटना, ६ जनाको मृत्यु

बिमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ ।

यमन गृहयुद्धमा साउदी सहभागिताबारे अमेरिकी राष्ट्रपतिले लगाए भिटो

अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै त्यस्तो सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

इन्डोनेसियामा आज आम निर्वाचन

इन्डोनेसियाको इतिहासमै पहिलो पटक राष्ट्रपति, उपराष्ट्रपति, क्षेत्रीय स्तरमा एकै दिन मतदान हुँदैछ ।

अग्नि नियन्त्रणका लागि गरेको संघर्षको प्रशंसा

उपगृहमन्त्री लरेन्टले ८५० वर्ष पुरानो नोट्र–डाम गिर्जाघरमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र कर्मचारीले गरेको १५ देखि ३० मिनेट लामो संघर्ष निकै प्रशंसायोग्य भएको बताएका हुन् ।

पुलित्जर पुरस्कार घोषणा : यस्ता छन् पुरस्कार पाउनेहरु

विश्वकै महत्वपूर्ण पुलित्जर पुरस्कारअन्तर्गत यस वर्षका लागि विभिन्न विधामा पुरस्कार घोषणा गरिएको हो ।

चुनाव प्रचारमा रोक लागेपछि मन्दिर पुगेर हनुमान चालिसा पाठ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी ७२ घण्टाका लागि चुनाव प्रचारमा रोक लगाइएको हो । चुनाव प्रचारमा रोक लगाएपछि मंगलबार बिहानै मन्दिर पुगेर हनुमान चालिसा पाठ गरेका छन् ।

८५० वर्ष पुरानो चर्चमा आगलागी

चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो । सोही क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।