मुम्बई आक्रमणका मुख्य योजनाकार सइदलाई पाकिस्तानी अदालतद्वारा ११ बर्ष कैद

पाकिस्तानी अदालतका अनुसार सइदलाई प्रतिआतंकबाद ऐनअनुसार प्रतिबन्धित संस्थाको सदस्यता लिइएको, समर्थन गरेको र बैठक गरेको ठहर गर्दै सजाए सुनाइएको हो ।

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिदै

आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ ।

ट्रम्पले अघि सारेको मध्यपूर्वको योजनाको प्यालेस्टाइनद्वारा विरोध

उनले अमेरिकाको योजनाले अरब लिग, इस्लामिक सहयोग संगठन र अफ्रिकीहरुले समेत विरोध गरेको भन्दै मन्य नहुने दोहार्‍याएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने

गत डिसेम्बरबाट सुरु भएको कोरोनाबाट प्रभावित हुनेहरुको संख्या ४२ हजार भन्दा बढी रहेको बताइएको छ । करिव दुई लाख जना चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको बताइएको छ ।

‘कोरोनाभाइरस’का कारण विश्व अथतन्त्रमा पनि असरको खतरा

चीनमा रहेका कम्पनी तथा व्यापारिक प्रतिष्ठानहरु मात्रै होइन, चिनियाँलक्षित व्यापार पनि विश्वभर प्रभावित भएको छ ।

बङ्गलादेशमा रोहिङ्ग्या बोकेको डुङ्गा दुर्घटना, १४ जनाको मृत्यु

बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।

काबुलमा बम विस्फोट, पाँच व्यक्तिको मृत्यु

विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँचजनाको मृत्यु भएको छ ।

दिल्ली विधानसभा चुनावको मतगणना सुरु, आम आदमी पार्टी अगाडि

सन् २०१५ मा भएको आम निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो । दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ ।

कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता छ: चिनियाँ राष्ट्रपति

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले पनि महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न र सर्तकता अपनाउन सरकार चुकेको स्वीकार गरिसकेको छ ।

चिनियाँ सैनिकले साइबर हमला गरेर सूचना चोरी गरेको अमेरिकाको आरोप

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले चीनले इतिहासकै सबैभन्दा ठूलो डाटा उल्लंघन गरेको आरोप लगाएका छन् ।