वुहानमा फसेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने सरकारको निर्णय

मन्त्री भानुभक्त ढकालले चीनबाट फिर्ता ल्याइने नेपालीहरुको स्वास्थ्य उपचारका लागि पाटन, वीर र टेकु अस्पतालमा ४३ ओटा ‘आइसोलेसन’कक्ष तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण पानीजहाज नै क्वारेन्टाइनमा

डायमन्ड प्रिन्सेस क्रुजसिपमा झन्डै २५ सय यात्रु रहेको जनाइएको छ । उनीहरुलाई दैनिक ६ फिट वरपर मात्र हिँड्न दिइएको छ । उनीहरू बसेको तलामुनि चालक दलका सदस्यसहित एक हजार जना रहेको बताइएको छ ।

चीनमा कोरोना भाइरसबाट मर्ने हजार नाघ्यो, वरिष्ठ अधिकारीहरु कारवाहीमा

सरकारले हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखलाई कार्वाही गरेको हो । यसरी पद गुमाउनेमा स्थानीय रेडक्रसका डेप्युटी जनरल पनि छन् ।

चिकित्सक संघमा लोकतान्त्रिक समूहको बर्चश्व, अध्यक्षमा डा. कार्की विजयी, कसको मत कति ?

नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट एक जना सदस्य विजयी भएका छन् । उक्त समूहबाट डा लिजन महर्जन सदस्यमा विजयी भएका हुन् ।

धनकुटा अस्पतालः पर्याप्त पूर्वाधार छन् डाक्टर छैनन्

जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।

चीनमा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो ।

‘सरकारले सक्दैन भने हामी अरु मुलुकसँग सहारा माग्छौं’ (भिडियो)

चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु आफना छोरा–छोरीलाई नेपाल ल्याउन हारगुहार गर्दै दिनहुँजस्तो विभिन्न निकाय धाइरहेका छन् ।

पोखरामा किड्नी केयर सेन्टर निर्माण हुदै

पोखरामा सुविधा सम्पन्न किड्नी केयर सेन्टर निर्माण सुरु भएको छ ।

‘कोरोनाभाइरस’: सप्तरीमा सतर्कता

राजविराज विमानस्थल तथा नेपाल–भारत सीमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी शनिबारदेखि नेपाल प्रवेश गर्ने विदेशीको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुई भवन खाली गराइयो, स्थानीयको विरोध

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन् ।