मलंगवामा ‘आइसीयू’ र भेन्टिलेटरबिना नै आइसोलेटेड बेड

कोरोनाभाइरसको जोखिम नियन्त्रण तथा उपचारको लागि सर्लाहीको मलंगवामा १५ शय्याको ‘आइसोलेटेड बेड’ तयार पारिएको छ ।

मिर्गौला रोगीलाई निःशुल्क बस सेवा

लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।

धरानमा ८३ जनाको ‘रिपोर्ट नेगेटिभ’

कोरोनाभाइरसको आशंकामा भर्ना भएका दुईजनालाई प्रतिष्ठानको ‘आइसोलेसन वार्ड’मा राखेर उपचार भइरहेको छ ।

नेपालमा हालसम्म २३ सय ६६ जनाको नमुना परीक्षण, संक्रमित थपिएनन्

नेपालमा हालसम्म दुई हजार ३६६ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको भन्दै पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नदेखिएको बताए ।

पाँच चिकित्सक निष्काशित

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ ।

दैनिक ४०० को नमुना परीक्षण गर्न मिल्ने ‘आरटीपीसीआर मेसिन’ धनगढी आइपुग्यो

त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर बुधबार नेपाली सेनाको स्काई ट्रकमार्फत् धनगढी ल्याइएको हो ।

रेबिजबाट एकजनाको मृत्यु, शङ्कास्पदलाई खोप लगाउन शुरु

गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।

कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेकाहरुको र्‍यापिड टेस्ट सुरु

काठमाडौँबाट पुगेका तालिम प्राप्त प्राविधिक टोलीले कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको र्‍यापिड टेष्टका लागि नमूना संकलन गरेको छ ।

कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न सकेन, स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

कर्णाली प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने मेसिनले भार धान्न नसकेपछि अन्यत्र पठाउन थालिएको छ ।

कोरोना भाइरस मानव जातिकै साझा दुष्मन : मन्त्री ढकाल

मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए ।