नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो, बेल्जियमबाट आएकी युवतीमा संक्रमण पुष्टि

यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

कोरोना संक्रमित युवतीसँगै आएका युवाको 'रिपोर्ट नेगेटिभ'

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका १६ जना शंकास्पद बिरामीको स्वाब 'रिपोर्ट नेगेटिभ' आएको छ ।

अर्घाखाँची अस्पतालद्धारा दुईजनालाई लुम्बिनी 'रिफर'

अर्घाखाँची अस्पतालले दुईजनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा 'रिफर' गरेको छ ।

'चीनबाट सामान आएपछि परीक्षण बढाइने'

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछिमात्र कोरोना परीक्षणको दायरा बढाउने बताए ।

स्वास्थ्य सामग्री नेपाल ल्याउन जहाज चीनतिर लाग्यो

नेपालका लागि स्वास्थ्य सामग्री ल्याउन जहाज चीन गएको छ ।

इलाम अस्पतालमा पीपीईको अभाव, चेकजाँचमा समस्या

सरकारले अत्यावश्यक स्वास्थ्य उपकरण प्रदेश सरकार मार्फत तत्काल उपलब्ध गराउने भने पनि अस्पतालमा पीपीईको अभाव भएको हो ।

दैलेखका सबैै स्थानीय तहमा क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीको निगरानी बढाइयो

अधिंकाश विद्यालय, क्याम्पसहरुमा गरी २५–२५ वटा क्वारेन्टाईन कक्ष तयार गरेका छन् ।

औषधिजन्य सामाग्री लिन वाइडबडी विमान आज ग्वाङ्जाओ जाने

मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ ।

चीनले दिने दुई हजार थान कोरोना परीक्षण किट्स ल्हासा आइपुग्यो

चीन सरकारले दिने भनेकाकोरोना परीक्षण किट्स ल्हासा आइपुगेको छ ।

पाँचथरमा वैदेशिक रोजगारीबाट फर्केका ४८ जना क्वारेन्टाइनमा

धेरै ब्यक्तिहरु होम क्वारेन्टाईनमै वस्न इच्छा ब्यक्त गरेको हुँदा उनीहरुलाई घरमै सुरक्षित बस्न भनिएको तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले बताए ।