अफताव आलमलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अदालतको अनुमति

अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद दिएको हो ।

महरालाई अदालतमा उपस्थित गराइयो

प्रहरीले महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मोरङमा फूलपातीदेखि एकादशीसम्म ११ जनाले गरे आत्महत्या

सो अवधिमा थप १५ जनाले आत्महत्याको प्रयास गरेका छन् ।

पेस्तोलसहित युवक पक्राउ

छापा मारी भारी मात्रामा लागुऔषध र हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका काँग्रेस सांसद आलम निलम्बित, सेवा-सुविधा रोक्का

निलम्बन्मा परेसँगै आलमको सेवा सुविधा रोक्का भएको छ । उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।

साधुको हत्यामा संलग्न आरोपमा तीन पक्राउ

आरोपितहरुले गत मङ्गलबार घटनास्थल नजीकै अजयमेरु गाउँपालिका–१ समैजी कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै मृतकको कुटीमा गएका थिए ।

दाइजोको कारण भारतमा नेपाली चेलीको हत्या

विराटनगर महानगरपालिका–११ की एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या

इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको हो ।

कांग्रेस सांसद आलम पक्राउ, व्यक्ति हत्याको आरोप

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।