वडा कार्यालयमा बम विष्फोट

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या

बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तीको हत्या भएको छ ।

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा उनीहरुविरुद्ध आज जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

‘किस्तामा ५० लाख माग्दा ३० लाख दिन्छु भनें...’

एकाएक शुक्रबार उनलाई प्रहरीबाट फोन आयो–‘ल तपाइँलाई धम्की दिने मान्छे हामीले पक्राउ गरेका छौं । ट्रमा सेन्टरमा राखिएको छ ।’

बाघको छालासहित सशस्त्र प्रहरीका जवान पक्राउ

प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।

काठमाडौंको विजेश्वरीमा गोली चल्यो, लोप्साङ भनिने मिलन तामाङ पक्राउ

काठमाडौंको विजेश्वरी हाउजिङको झिंगु क्याफेबाट लोप्साङलाई प्रहरीले पक्रेको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५०० दरको नेपाली र भारतीय नक्कली नोट छाप्ने चार जना पक्राउ

कैलाली प्रहरीले नक्कली नोट र त्यस्ता नोट छाप्न प्रयोग हुने मेसिनसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

चिर्पट प्रहार गरी बुबाको हत्या

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।

१८ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीजवान पक्राउ

प्रहरीले जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए ।

राहत सामग्री चोरी गर्ने चारजना पक्राउ

नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।