तीन दिनमा ४४ घरमा चोरी

रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए ।

बलात्कार कसुरमा १४ वर्ष कैद

एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ ।

७८ केजी ८ सय ग्राम गाँजासहित ट्रक चालक पक्राउ

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं २९ बस्ने बर्ष ३५ को अफ्रिका चौधरी छन् । ट्रकमा रहेका अर्का एक व्यक्ति भने फरार भएका छन् ।

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

जिल्ला अदालतले ०७१ फागुन ११ गते अजय, उपेन्द र श्रीप्रसाद्रको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । आरोपित मण्डल २०७५ मङ्सिर ५ गते पक्राउ परेपछि ५० हजार धरौटीमा पुर्पक्षका लागि रिहा भएका थिए ।

पूर्वसांसदसँगै सिनियर डिभिजनल इञ्जिनियर गोइत जेल चलान

सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल कारागारमा थुनामा छन् ।

नेपालमा लागुऔषध दुर्व्यसनीको संख्या वार्षिक ११ प्रतिशतले बढ्दो

बढ्दो उमेरसँगै आउने परिवर्तन र महत्वाकांक्षा पूरा नहुँदा कतिपय युवा कुलतमा फस्ने गरेका छन् ।

नक्कली तमसुक बनाएर ठगी गर्ने श्याम परदेशी विरुद्ध चौंथो पटक म्याद थप

कुनै पनि मुद्दामा अभियुक्तलाई अनुसन्धानका लागि २५ दिन मात्रै न्यायिक हिरासतमा राख्न पाइने नियमअनुसार आज पाँच दिनको अन्तिम म्याद थपिएको हो ।

विभिन्न स्थानमा प्रहरीको छापा, अनैतिक क्रियाकलापमा संलग्न २९ र जुवा खेलिरहेका १४ जना पक्राउ

गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जनालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित दुईजना समातिए

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगन्जबाट एकथान पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।