एक किलो सुनसहित नेपाली नागरिक भारतमा गिरफ्तार

रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो ।

विप्लवका जिल्ला नेता पक्राउ

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ आनन्दनगर बस्ने बस्याललाई आइतबार दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्सेली नागरिक पक्राउ

सट गनमा प्रयोग हुने एक राउन्ड बुलेटसहित शनिबार फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

भरुवा बन्दुकसहित एक जना पक्राउ

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ टाउके बजारका ५५ वर्षीय महेन्द्र शाही रहेको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

१५ वर्षीया छोरीलाई पटक–पटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् ।

१३ वर्षीया बालिका करणीको आरोपमा युवक पक्राउ

बालिका करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव समूहका मकवानपुर इन्चार्ज पक्राउ

चेकजाँचका क्रममा जिल्ला इन्चार्ज घलान र वीरबहादुर मोक्तानलाई सशस्त्र प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको मकवानपुर प्रहरी प्रवक्ता सागरविक्रम राणाले जानकारी दिए ।

लागुऔषधसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २५ वर्षीय प्रमोदकुमार साह, सप्तरीको बेल्ही चपेना गाउँपालिका–९ का ४३ वर्षीया गीता देवी र सुनसरीको बर्जुताल गाउँपालिका–६ का ३० वर्षीया रन्भादेवी दास छन् ।

छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ

सामान्य भनाभन तथा वादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय रामअवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।

खुकुरी देखाएर जोरपाटीमा मनि ट्रान्सफरको तीन लाख लुटियो

प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।