पाँच वर्षीय बालकले प्रहरीलाई फोन गरेर भने– ‘भोक लाग्यो’, घरमै आइपुग्यो पिज्जा !

पाँच वर्षीय बालक मानुयल बेशाराले प्रहरी कन्ट्रोल रुमलाई ‘९११’ मा फोन गरी आफू भोकाएको जानकारी दिएका थिए ।

जेब्राको अनौठो तस्वीर, जसले फोटोग्राफरलाई चर्चित बनायो

तपाईलाई भाग्यले साथ दिएको छ भने तपाईले खिचेकोजस्तो तस्वीर विश्वको अर्को कुनै फोटोग्राफरले खिच्न सक्दैन ।

उडिरहेको विमानसँग सर्वाधिक निकट साक्षात्कार, पर्यटकका लागि रोमाञ्चक अनुभव

जमिनमा उभिएर पर्यटकले उडिरहेको विमानसँग सर्वाधिक न्यून दुरीमा साक्षात्कार गर्न पाउने भएकाले स्किथोस द्वीप पर्यटकका लागि छुट्टै आकर्षणको केन्द्र बनेको हो ।

सुटुक्क गाडी लिएर घुम्न हिँडेका चार बालबालिका एक हजार किलोमिटर टाढा पक्राउ

१० देखि १४ वर्षका चार बालबालिका देश घुम्ने योजनासहित सुटुक्क एउटा मोटर लिएर आफूखुशी एक हजार किलोमिटर टाढा पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याकेन्जीले दिइन् अर्बौ रकम दानमाः सम्बन्ध विच्छेद बन्यो परोपकारी पुल !

आफ्नो सम्पत्तिको ठूलो भाग दान गर्ने घोषणासँगै उनी वारेन बफेट र बिल गेट्स जस्ता अरबपति दाताहरुको समूह ‘गिभिङ प्लेड्ज’मा सामेल भएकी छिन् ।

दुवै हात नभए पनि प्लेन उडाउँछिन् जेसिका

जन्मदै दुई हात नभएकी जेसिकाका लागि जीवनको यात्रा त्यति सहज थिएन । अपांगताका बाबजुद उनको हिम्मत र इच्छाशक्ति यति सबल थियो कि उनले हरेक प्रतिकुलतालाई अवसरमा परिणत गर्दै आज विश्वकै उदाहरणीय महिला बन्न सफल भइन् ।

मानिसको शरीरमा निस्कने कोठीले कस्तो असर गर्छ ?

जे–जस्तो अन्धविश्वास भए पनि अझै विज्ञानले पनि कोठी कसरी पैदा हुन्छ र यसको रोकथाम कसरी गर्ने भन्ने कुराको समाधान पत्ता लगाउन सकेको छैन ।

गर्भमै आपसमा कुटाकुट गर्दैछन् यी जुम्ल्याहा ! (भिडियो)

नियमित स्वास्थ्य परीक्षणका लागि ती महिला अस्पताल गएको बेला उनका पतिले उक्त भिडियो लिएका थिए ।

तीन वर्षीया बालिका अजिंगरका अगाडि ‘डाक्टर’ बन्छिन्, गोहीको दाँत सफा गर्छिन्

अजिंगरका सामु उनी आफूलाई ‘डाक्टर’जस्तै ठान्छिन् । मुखमा घाउ भएको अजिंगरलाई काखमा तानेर औषधी लगाइदिन्छिन् । उनी आफ्नै घरमै रहेको गोहीको दाँत सफा गरिदिन्छिन् ।

एटीएम मेशिन चोर्न क्रेनसहित आए चोर !

उनीहरुले एटीएम मेशिन चोर्नका लागि क्रेन नै लिएर आएका थिए । उक्त क्रेनसमेत उनीहरुले चोरी गरेर ल्याएको रहस्य खुलेको छ ।