निजी शैक्षिक संस्थाद्वारा गुणात्मक शिक्षा प्रदान : मन्त्री पोखरेल

काठमाडौं, फागुन २८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निजी शैक्षिक संस्थाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाले आगामी दिनमा पनि राज्यले उनीहरुको लगानी सुरक्षित गर्ने बताएका छन् ।

सीके राउतसित भएको सहमति खारेजीको माग गर्दै प्रदर्शन

कैलाली, फागुन २८ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ ।

रत्न शाहको स्वास्थ्यमा ‘उल्लेख्य सुधार’, पूर्वराजा ज्ञानेन्द्र बुधबारदेखि तराई भ्रमणमा

काठमाडौं, फागुन २८ । पूर्वमुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाइएको छ ।

मकवानपुरमा जन्तीबस दुर्घटना, दुईजनाको मृत्यु, १७ घाइते

हेटौंडा, फागुन २८ । मकवानपुरमा मंगलबार जन्ती बोकेको एक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

देवीघाटबाट विदुरतर्फ जादै गरेको बा६३प ५६३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो ।