जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

वडासदस्य गेमबहादुर घर्तीका अनुसार विगत तीन दिनदेखि वडाध्यक्षको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिले जनतासँगै श्रम गरेर सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ ।