९ महिलालाई सम्मान

काठमाडौं, फागुन २९ । मोतिदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रका ९ जना महिलाहरुलाई सम्मान गरेको छ ।

लुटको धन्दालाई छुट दिन सकिँदैन : प्रधानमन्त्री

काठमाडौं, फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैसित डराउनु नपर्ने बताएका छन् ।

प्याब्सन अध्यक्षमा पुरी

काठमाडौं, फागुन २९ । निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचन भएका छन् ।

११ बुँदेको विरोध गर्ने १६ अधिकारकर्मी समातिए

काठमाडौं, फागुन २९ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ ।

स्कुटीलाई ट्रकको ठक्कर, युवतीको ज्यान गयो

दमौली, फागुन २९ । पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको दमौली–खैरेनीटार सडकखन्डमा बुधबार भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।