नयाँ नेतृत्वका लागि एनआरएनएको चुनावी कार्यक्रम प्रकाशितः १२ पदमा ४२ जना चुनिने

काठमाडौंको हायत होटलमा हुने नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा यस पटकदेखि १२ पदमा ४२ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । संघको निर्वाचन समितिका अनुसार विश्व सम्मेलनबाट ४२ जना उम्मेदवार चुनिने छन् ।

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इमेजकर्मी गौतम र युकेका लुईंटेललाई अन्तर्राष्ट्रिय पुरस्कार

डेढ दशक अघि इलामको पावन भूमि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गौतम स्पेसटाइम दैनिक तथा च्यानल नेपाल टेलिभिजनको जिल्ला संवाददात हुँदै हाल काठमाडौंलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका छन् ।

चीनसंग भएका सहमतिमा मख्ख मात्र नपरौं, कार्यान्वयन गरौं : पूर्व सचिव ओझा

नेपालले पुर्वाधारको विकास, लगानी वृद्धि तथा निर्यातमा बढावा दिनको लागी चिनसँग विभिन्न समयमा थुप्रै उच्च स्तरिय भेटघाट गर्दै आएको छ

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबाट के फाइदा ?

वितेका दुई दशक नेपालमा राजनीतिक अस्थिरता रहेकाले चीनबाट राष्ट्रपति तहको भ्रमण नभएको र अहिले राष्ट्रपति सीले भ्रमण गर्नुले नेपालमा राजनीतिक स्थिरता कायम भएको संकेत विश्वमा प्रवाह हुने राजनीतिक विश्लेषकहरुको धारणा छ ।

नेपाल र चीनबीचका बीस बुँदे सम्झौता र समझदारी पत्रमा के छ ?

६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

उनको विदाइका क्रममा विमानस्थलमा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

यात्रुसँग दोब्बर भाडा असुल्ने सवारी साधन कारवाहीमा

चाडवाडको अवसरमा यात्रुको चाप बढ्ने भएपछि यातायात व्यवसायीले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो आएपछि चेकजाँच गरी नियन्त्रणमा लिएको हो ।

एनआरएनए महासचिवमा डा. केशव पौडेलको उम्मेदवारी

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

खानेपानी आयोजनाको कामले गति लिएसँगै इलामबासी उत्साहित

८५ करोड रुपैयाँको लागत रहेको बृहत खानेपानी आयोजनाको काममा उत्साहजनक प्रगति भएसँगै खानेपानीको समस्या हट्ने विश्वासमा स्थानीय उत्साहित बनेका हुन् ।