साझा पार्टीले भक्तपुर–१ ‘क’मा २८ वर्षीय प्रधानलाई उम्मेदवार बनाउने

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सत्तारुढ र विपक्षी दलहरुमा इमान्दार र सक्षम व्यक्तिको अभाव रहेको बताए ।

जम्मु–कश्मिर समस्या राजनीतिक र कूटनीतिक आधारमा समाधान हुनुपर्छ : राजदूत

राजदूत जावेदले नेपाल र पाकिस्तानको कूटनीतिक सम्बन्ध समुधर रहेको पनि बताए ।

‘कांग्रेसले युवाहरुलाई लिएर अघि बढ्छ’

नेता डा. शेखर कोइरालाले कांग्रेसको महाधिवेशनमा युवाहरुलाई प्राथमिकता दिइने बताएका छन् ।

उपनिर्वाचनमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग सहकार्य गर्ने, चाँडै मापदण्ड तयार

यस्तै बैठकले पार्टी जागरण अभियानमा उपनिर्वाचन हुने क्षेत्रमा खटिएका प्रतिनिधिहरुलाई बोलाएर त्यहाँको अवस्थाबारे जानकारी लिएको छ ।

भक्तपुरमा काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पुर्‍याउन नसकेपछि समस्या आएको हो ।

कास्की–२ बाट उपनिर्वाचनका लागि नेकपाका तीन जनाको नाम सिफारिस

सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।

उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन विहीबार कांग्रेस बैठक

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लगाए भाईटीका : ‘तिहारले समाजलाई सुव्यवस्थित बनाउँछ’

प्रधानमन्त्री ओलीले पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको शुभसाईत ११ः५५ बजेभन्दा ढिलो करिब साढे १ बजे भाइटीका लगाएका हुन ।

तरुण दलको विवाद उत्कर्षमा, विवाद चर्काउन नेताहरुकै ‘मलजल’

आईतबार संस्थापन पक्षले पार्टी कार्यालयमा स्थापना दिवस कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका अधिकांश नेता सहभागी भएपनि आमन्त्रण गरिएका संस्थापन इतरका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी भएनन् ।

सभापति देउवाले भने : सरकारले जनतालाई दुःख मात्र दिइरहेको छ

सोमबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश अत्यन्त अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको धारणा राखे ।