संसद बैठकमा कसले–के भने ?

सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐनविपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारबाही गरेर सदनलाई जानकारी गराउन माग गरे ।

राजपाले उठाउँदै आएका एजेन्डाहरु के हुन्छन् ?

आफूले उठाएका कुनैपनि एजेन्डाको सुनुवाइ नभइकन राजपा संसद खुलाउन सहमत भएको देखिएको छ ।

नेपालकै संसदमा उठ्यो जम्मु काश्मीरको मुद्दा

प्रधानमन्त्री र मन्त्री खुरुखुरु विदेश गएर सहिछाप गर्न नहुनेतर्फ सचेत हुन पनि उनले भने ।

सरकार हिटलर शैलीको सिको गर्न खोज्दैछ : देउवा

प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन : मन्त्री बाँस्कोटा

तिन तहकै सरकारले आ–आफ्ना जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले प्रदेश २ सरकार जिम्मेवारी छाडेर एक कदम अगाडि बढ्न खोजेको आरोप लगाए ।

पिसाबमा सङक्रमण देखिएपछि कांग्रेस नेता सिंह अस्पताल भर्ना

चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

चार समितिका प्रतिवेदन पेस

सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

महतोको आपत्ति

‘सभामुख कृष्णबहादुर महरा महाडकैत हुन् भन्यो भने के हुन्छ ?’ भनेका थिए ।

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य

झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ ।