नवनियुक्त मन्त्री योगेश भट्टराईलाई सांसदहरुले दिए यस्ता सुझाव

सांसदहरुले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

माग पुरा नभएसम्म संसदमा अवरोध जारी रहन्छ : लक्ष्मणलाल कर्ण

उनले संसदमा अवरोध गर्ने आफूहरुको ईच्छा नरहे पनि सरकारले बाध्य तुल्याएको बताए ।

राजेन्द्र महतोसहित ८ जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय

नागरिकता रद्द गरिएकामा राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

सत्तारुढ र विपक्षी दलबीच अझै जुटेन सहमति, प्रतिनिधिसभा बैठक सञ्चालन हुनेमा अन्योल

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण आफुहरुले उठाएको विषय सम्बोधन हुने अवस्था नबन्दासम्म संसद अवरुद्ध जारी रहने बताउँछन् ।

दुबईबाट फर्किए दाहाल

पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष दाहाल गएराति स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर उनी गत मंगलबार दुबई घुम्न गएका थिए ।

प्रजातन्त्रको आवरणमा ब्रम्हलुट : कमल थापा

राजसंस्था हटाएपछि ठूला दलहरुले पालैपालो सरकार हाँकेर मुलुकलाई झन्–झन् कमजोर बनाउँदै लगेको थापाको भनाइ थियो ।

गुट होइन, अब एजेन्डामा बहस गर्ने बेला आएको छ : भुसाल

‘जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेग पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तैमात्र हो । अरु ठूलो समस्या छैन’–उनले भने ।

आमचासोका विषय ओझेलमा

संसद अवरोधले दर्ता भएका विधेयकहरुसमेत अगाडि बढ्न सकेका छैनन् ।

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

सरकारको कार्यशैली प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाउने खालको

गुठी, विश्वविद्यालय, प्रेससंग सम्बन्धित, राष्ट्रिय मानवअधिकार आयोगलगायतका विधेयकमा राखिएको विषयले सरकार लोकतान्त्रिक मूल्य मान्यताबाट विचलित हुँदै गएको पुष्टी भएको आरोप लगाए ।