प्रधानमन्त्री ओली आज सिंगापुर जाने

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, डा. दिब्यासिंह शाह, स्वकीय सचिव रमेश बज्राचार्यलगायत सिंवगापुर जाने कार्यक्रम छ ।

कांग्रेसमा अन्तरकालीन व्यवस्था सम्बन्धि निर्देशिका बनाउने सहमति

तेह्रौ महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको समितिले छानबिन गरेको क्रियाशील सदस्यतालाई नै अद्यावधिक गर्दै मंसिरभित्र पेश गर्न पदाधिकारीलाई जिम्मेबारी दिइने भएको छ ।

मुलुकको पहिचानका लागि लुम्बिनीको विकास अपरिहार्य : प्रधानमन्त्री

लुम्बिनीलाई पर्यटन क्षेत्रको प्रमुख गन्तब्यको रुपमा बिकास गर्नको लागि लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

वार्ताको विकल्प छैन : चन्द समूहका नेता कार्की

उनले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गरे ।

उपकुलपति र पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा नगर्न सांसदको ध्यानाकर्षण

विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीबाट कम्तीमा तीन महिनामा एकपटक अनुगमन गर्ने व्यवस्था होस् भन्दै उनले विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउनेतर्फ सबैको पहल आवश्यक रहेको बताए ।

सरकार लम्पसारवादमा : प्रकाशशरण

सरकारका गलत क्रियाकलापविरुद्ध कांग्रेस संसदभित्र र बाहिर सशक्तरुपमा प्रस्तुत् हुुने बताए ।

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, सर्वदलीय बैठकमा आ–आफ्नै अडान

सभामुख कृष्णबहादुर महराको पहलमा संसद भवनमा बिहीबार सर्वदलीय बैठक बसेको थियो ।

मंसिरमा उपनिर्वाचन गर्न दलहरुको सुझाव

विभिन्न कारणले प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन, स्थानीय तहका प्रमुख तीन, उपप्रमुख दुई र ४१ जना वडाध्यक्ष पद खाली छ ।

उपननिर्वाचन गराउने प्रयोजनका लागि निर्वाचन आयोग सर्वदलीय छलफलमा

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दललाई बोलाइएको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

सभामुख महराले डाके सर्वदलीय बैठक

सदनको गतिरोध अन्त्यका लागि विपक्षीले माग गरे अनुसारको समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको बताइएको छ ।