संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनको तयारी

भागबन्डामा आयोग गठन हुन लागेको भन्दै दुवै आयोग सरकारले फेरि पनि कब्जा गर्न लागेको बताए ।

एक वर्षभित्रै महाधिवेशनमा जान दाहालपक्षको दबाब

अध्यक्ष पुष्पकमल दाहालले अबको ८ महिनाभित्र जिल्ला तहको अधिवेशन सक्नुपर्ने र एक वर्षभित्रै महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

राहत र उद्धारमा जुट्न कांग्रेसको आग्रह

घटनाप्रति कांग्रेसले दुःख प्रकट गरेको छ ।

‘संविधान संशोधनको मुद्दा बेमौसमी बाजा’

समाजवादी पार्टी नेपालका नेता डम्बर खतिवडा अब अन्तिमपटक सरकारलाई ‘अल्टिमेटम’ दिने र सरकारले अटेर गरे सरकार छाड्ने र सशक्त आन्दोलन सुरु गर्ने बताउँछन् ।

ओली र दाहालले ल्याएको प्रस्ताव नेता त्रयबाट अस्वीकार

सत्तारुढ दल नेकपाभित्र जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषय थप पेचिलो बन्दै गएको छ ।

इटहरीका मेयर चौधरीविरुद्ध उत्रिए प्रतिपक्ष दलका सांसद

सांसद सूर्यकुमार पाठकले प्राकृतिक स्रोत–साधनको दोहन गर्न जनप्रतिनिधि नै सक्रिय रहेको आरोप लगाउँदै यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरे ।

‘मेरो रगत कसैको जीवन’

कांग्रेसले प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

पूर्वराजा र चन्द समूह अट्ने गोलमेच सम्मेलन गर्नुपर्छ : कमल थापा

सबै शक्तिलाई राजनीतिको मूलधारमा ल्याउने समय आएको जिकिर गरे ।

नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक ओलीको युरोप भ्रमणपछि

बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरियो ।'

नेपालगन्ज विमानस्थल तत्काल स्तरोन्नती गर्न सांसद गौतमको माग

प्रतिनिधि सभाको बैठक अन्तर्गत शून्य समयमा बोल्दै सांसंद गौतमले नेपालगन्ज-पोखरा र नेपालगन्ज-दिल्ली सम्मको उडान सञ्चालन गर्ने अघिल्लो बर्ष नै प्रतिवद्धता गरेपनि हालसम्म पनि कुनै पनि पहल नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।