सरकार असफल भयो, टिकाइराख्नु जरुरी छैनः सभापति देउवा

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन ।

‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीति सफाइ गरौं’

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए ।

‘नेपालको ‘इमिग्रेसन’ कुन देशले चलाउँछ ?’

कांग्रेसले सरकारले शान्तिपूर्णरुपमा विरोध गर्न पाउने नागरिक अधिकारको हनन् गरेको आरोप लगाएको छ ।

ओली सरकार ढाल्ने देउवाको उद्घोष

तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए ।

बजेटसँग सम्बन्धित सबै विधेयक पास गर्ने तयारी

प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा सरकारले पेस गरेका बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

कांग्रेस नेतृत्वलाई दबाब, केन्द्रीय समिति बैठक डाकियो

देशभर सन्चालन गरेको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।

प्रस्ट परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड

कर्मचारीदेखि नेतासम्ममा कामै नगरी रातारात धनी बन्ने इच्छा भएसम्म समृद्धि नआउने बताए ।

सरकारको कामको समीक्षा गर्नुपर्छ : रावल

सरकारका समग्र कामको मूल्यांकन र समीक्षा गरिएमा सरकारका मन्त्रिमन्डल फेरबदल गर्ने/नगर्नेबारेमा भन्नसकिने बताए ।

विभिन्न देशका अवैतनिक राजदूतसंग प्रधानमन्त्रीको के कुरा भयो ?

उनले नेपालमा लगानीको वातावरण भएकाले लगानी बढाउन र त्यहाँ रहेका नेपालीहरुको समस्या र सुरक्षाको विषयमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।

कांग्रेसको जागरण अभियानका प्रतिनिधिसँग आज पनि छलफल जारी

पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो ।