संघीयता कार्यान्वयनमा अधिकार क्षेत्रमा नै लफडा, कानुन नबन्दा जटिलता

संविधानले प्रदेशको एकल अधिकारका रुपमा प्रदेश प्रहरी, प्रदेश लोकसेवा, प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा तोकिदिएको छ ।

‘मोदीको विजयले नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुन्छ’

दुई देशको सम्बन्ध सुमधुर नभए नेपाल अगाडि बढ्न नसक्ने भन्दै उनले उच्च कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

मिडिया काउन्सिल विधेयक कुनै हालतमा टेबल गर्न दिँदैनौं : देउवा

सरकारको यस्तै रवैया जारी रहे जनताले राणा र राजाको हालतमा पुर्‍याउने उनको भनाइ थियो ।

दाहालले घुर्की देखाए, ओलीले टेर्दैनन् : गजुरेल

आफ्नो पार्टीले आन्तरिकरुपमा सशक्त क्रान्तिको तयारी गरिरहेको उल्लेख गरे ।

पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ : दाहाल

‘सरकार सन्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’

तानाशाहतर्फ ओली : पौडेल

दुईतिहाइ बहुमतको वर्तमान सरकारले जनमतको दुरुपयोग गरेको ठोकुवा गरे ।

भारतको विदेशमन्त्रीमा एस जयशंकरको नियुक्तिपछि नेपालमा तरंग

गैरराजनीतिक पृष्ठभूमि रहेका र नेपालमाथिको नाकाबन्दीका योजनाकार मानिँदै आएका जयशंकर विदेशमन्त्री हुनुले नेपालमा तरंग ल्याएको छ ।

पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्न अध्यक्ष दाहालको आग्रह

उनले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

सरकार हरेक क्षेत्रमा असफलः नेता सिंह

नेपाली कांग्रेस रौतहट–काठमाडौं समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले वर्तमान सरकारबाट जनता निराश भएको बताए ।

बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोरः केबी गुरुङ

बीपी विचार राष्ट्रिय समाजको सातौं साधारणसभामा उनले बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोर भएको टिप्पणी गरे ।