प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए ।

सांसदलाई ६ करोड बाँड्ने सरकारी योजनाको कांग्रेसद्वारा विरोध

बजेटमा धेरै पक्ष समेटिएपनि कार्यान्वयनको ठोस आधार नरहेको बताए ।

नेपालबाट पनि कम्युनिस्टहरु बढारिन सक्छन् : उपेन्द्र यादव

मन्त्री यादवले दुईतिहाइ मत प्राप्त भएरपनि सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे ।

सत्ताको नेतृत्व हस्तान्तरणको विषयले तरंग, दाहाल र ओलीपक्षका आ–आफ्नै कुरा

सहमति कार्यान्वयन नभए ‘सबैलाई अप्ठ्यारो पर्ने’ भन्दै थप दबाबसमेत सिर्जना गरे ।

मोदीलाई रुद्राक्षको माला उपहार दिए ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन्।

हैदरावाद हाउसमा ओली–मोदी भेटवार्ता

शुक्रबार नयाँ दिल्लीस्थित ‘हैदरावाद हाउस’मा दुई नेताबीच भेटवार्ता भएको हो ।

ओली–मोदी भेटवार्ता आज

प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी

बिम्स्टेकमा आवद्ध ८ सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुलाई विशिष्ट अतिथिकारुपमा निम्ता गरिएको थियो ।

मोदीको दोस्रो ‘इनिङ्स’, छिमेकी देशहरुसितको सम्बन्धमा नजर

अभूतपूर्व विजय हासिल गरेका मोदीले दोस्रो कार्यकालको शपथग्रहणमा पहिलेभन्दा फरक रवैया देखाए ।