यस्तो बनेको छ गणतन्त्र स्मारक (भिडियोसहित)

स्मारकभित्र प्रवेश गर्नेवित्तिकै एउटा ठूलो ढुंगा देख्न सकिन्छ । किताब आकारमा कुँदिएको यो ढुंगामा नेपालको संविधान खोपिएको छ ।

सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन देउवाको निर्देशन

उपसभापति विमलेन्द्र निधिले प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्धका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।

सरकारले लुम्बिनी विकास परिषदबाट ढकाललाई हटायो, दिल्ली दूतावासका पुष्करलाई फिर्ता बोलाउने निर्णय

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दोस्रो नवीकरण वापतको २० अर्ब रुपैयाँ मध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी प्रथम किस्तावापतको दूरसञ्चार (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।

महिला मन्त्री भन्छन्–‘महिला भएकै कारण काम गर्न असजिलो भएको छैन’ (भिडियो)

२४ सदस्यीय मन्त्रिपरिषद्मा महिला मन्त्रीहरुको संख्या जम्मा चारमात्र रहेको छ । जुन पुरुष सदस्यको तुलनामा निकै कम हो ।

ओली–दाहाल सहमति छरपष्टः प्रधानमन्त्री आलोपालोमै हो, पालना नभए अर्को बाटोःदाहाल

अहिले दाहाल स्वयंले पत्रकार ऋषी धमलालाई दिएको टेलिभिजन अन्तर्वार्तामार्फत् उक्त सहमति पालना हुनुपर्ने जिकीर गरेका हुन् । पार्टी एकता हुँदा नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको जिकीर गर्दै दाहालले अबको १५ महिनापछि आफूलाई सत्ता हस्तान्तरण गर्दै ओलीले सहमति पालना गर्ने विश्वास व्यक्त गरे ।

बजेट वितरणमुखीमात्रै : कांग्रेस, तार्किक बहस गर्न निर्देशन

बजेट जनमैत्री आउन नसकेको, विकास निर्माणको कामलाई प्राथमिकतामा नराखिएको, कार्यान्वयन हुने ‘ग्यारेन्टी’ नदेखिएको आरोप कांग्रेसको छ ।

प्रधानमन्त्री ओली दिल्लीमा (अपडेट)

प्रधानमन्त्री ओली १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

क्रिकेट रङ्गशालाको बार भत्काउने नेकपाका दुई नेतालाई निलम्बन

पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो ।

नेपालको राजनीतिमा जेठ १५ को विशेष महत्व : कमल थापा

‘१५ गते गणतन्त्र दिवस मनाइरहँदा यसले १३ वर्षमा देश र जनतालाई के फाइदा गर्‍यो भन्ने समीक्षाा गर्नुपर्ने बेला आएको छ’–भने ।