बाढी प्रभावित क्षेत्र निरीक्षणका दुई तस्वीर : जसले प्रष्ट्याउँछ मधेसप्रतिको सोच

शासनसत्तामा रहेका नेताहरुले ‘सुकिला–मुकिला प्रवृत्ति’ देखाएर सुविधासम्पन्न स्थानमा पुगेर सरकारी अधिकारीहरु छलफल गर्ने, हेलिकप्टरबाट बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रम एकातिर चलिरहँदा सिके राउत र उनका कार्यकर्ता बाढी र डुबानकै बीचमा पीडित सर्वसाधारणको घर–घरमा पुग्छन् भने मधेसका जनताले प्रमुख राजनीतिक दलहरुप्रति विश्वास गर्दछन् कि सिके राउतलाई ? जवाफ पाउन त्यति कठिन नहोला ।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएका छन् ।

यसरी टुंगियो नेकपा एकता प्रक्रिया

दुई अध्यक्षबीच सांगठनिक एकता टुंगो लागेको भनिए पनि सार्वजनिक भने गरिएको छैन ।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरु र नेताहरुको लस्कर, हेलिकप्टरबाट सेनाको गणमा ओर्लिए, पीडितलाई नभेटी फर्किए

अवलोकनमा गएका आधादर्जन मन्त्रीहरु बाढी पीडितलाई भेट्दै नभेटी नेपाली सेनाको ईन्द्रबक्स गणबाट नै फर्किएका थिए । मन्त्री र नेताहरु सैनिक ब्यारेकबाट फर्केपछि पीडितहरु आक्रोसित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामलाई गति दिन कांग्रेसको माग

कांग्रेसले बाढीपहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको छ ।

कर्मचारीलाई नियन्त्रण गर्ने कानुन बनाउन डराउँछन् सांसद ! (भिडियो)

कर्मचारीका कारण चुस्त ढंगबाट काम हुन नसक्ने गुनासो प्रधानमन्त्री, मन्त्री, सांसद सबैले गर्ने गरेका छन् । तर कर्मचारीलाई अलि नियन्त्रण गर्ने गरी कानुन बनाउन भने सबै डराउँछन् ।

नेवि संघद्वारा बाढीपहिरो तथा डुबान पीडितलाई राहत संकलन

बुधबार काठमाडौंका नेपालटार, बाइपास ,माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो ।

साझा पार्टीले ल्यायो कूटनीतिक निर्देशिका

संयोजक रवीन्द्र मिश्रले नेताहरुले कूटनीतिक मर्यादा ख्याल नगर्दा मुलकको छविमै आँच पुग्ने गरेको बताए ।

पार्टी आत्मकेन्द्रित, अहंकारमा रमाइरहे जनताले सबक सिकाउँछन् : दाहाल

प्रतिबद्धताअनुरूप काम नगरे जनताले कसरी गिराउँछन् भन्ने कुरा पूर्वी युरोप र सोभियत युनियनको पतनबाट स्पस्ट हुने बताए ।

भेनेजुएलाको प्रतिनिधिमन्डलद्वारा संघीय संसद भ्रमण

सो प्रतिनिधिमन्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी छन् ।