बाढी-पहिरो प्रभावितलाई कांग्रेस सांसदको पाँच दिनको तलब

राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भइ विपद्को सामना गर्न आह्वान गरेको छ ।

संसद बैठक स्थगितः कांग्रेसमाथि दोष

नेकपाका सातजना सांसदले कांग्रेसमाथि दोष लगाएका हुन् ।

प्रतिनिधिसभा बैठक साउन ८ सम्म स्थगित, सभामुखले फट्याइँ गरे : देउवा

कांग्रेस र राजपाले संसदमा बाढी–पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

बाढीपीडितको उद्दार र राहतमा खटिन कार्यकर्तालाई कांग्रेसको निर्देशन

सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कुनै पनि पूर्वाग्रहबिना पीडितको उद्धार र राहतमा लाग्न आह्वान गरेका छन् ।

बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

उनले प्राकृतिक विपद्को यस दुःखद घडीमा पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

मन्त्रिपरिषद निर्णय : बाढी तथा पहिरोबाट घाईते भएकाहरुको उपचारको सम्पूर्ण व्यवस्था मिलाइने

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको संचारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रसन्न मन छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रशन्न मन यस पटक हुन नसकेको बताएका छन् ।

बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्य तीव्र : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्य तीव्र रुपले भईरहेको बताएका छन् ।

उद्धार र राहतको काम तीव्ररुपमा अगाडि बढाउन माग

प्रदीप पौडेलले प्रत्येक वर्ष नेपालीले बाढी–पहिरोको समस्या भोग्दै आएपनि राज्यले दीर्घकालीन योजनाहरु ल्याउन नसकेको बताए ।