संसद अवरोध हटाउने प्रयास

प्रतिपक्ष दल घटनाको सत्यतथ्य छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन् ।

प्रधानमन्त्री ओली आफ्नै मन्त्री तथा उच्च तहका अधिकारीहरुप्रति रुष्ट

विगतका कमजोरीबाट पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नुपर्छ भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि सोही प्रवृत्ति देखिए आफूलाई सैह्य नहुने चेतावनी दिएको स्रोतले जनाएको छ ।

कांग्रेसभित्र नियमावलीको मस्यौदामा विवाद

पार्टीको मूल नीतिविपरीत गएर सार्वजनिक अभिव्यक्ति र लेख लेख्न नपाउने नियमावलीमा प्रस्ताव गरिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, पार्टी नियमावली, भ्रातृ संगठनहरुको अधिवेशन, पहिलो चरणको जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।

विप्लव समूहका जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ

चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो ।

‘कांग्रेस दिनभर बीपी र रातभर विप्लव’

झुक्याउने कर्मचारीलाई झुन्ड्याउन नमिल्ने बताए ।

विप्लव समूहका दुई जिल्लास्तरका नेता पक्राउ

दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

चन्द समूह समर्थक भण्डारी समातिइन्

अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

विषादी जाँच नगर्ने सरकारी निर्णय जनस्वास्थ्यमाथिको खेलवाड भएको भन्दै विद्यार्थीहरुले विषादी जाँच तत्काल सुरु गर्न माग गरेका थिए ।

संसद फेरि अवरुद्ध, प्रतिनिधिसभालाई सरकारको छाया बनाइयो : गगन थापा

प्रतिपक्षको अवरोधकैबीच सभामुख महरा कार्यसूचीमा प्रवेश गरेपछि प्रतिपक्षका सांसदहरुले ‘रोष्ट्रम’ घेराउ गरेका थिए ।