धर्मरत्न यमीको सम्झना

बाबुराम भट्टराईले आफूले धर्मरत्न यमीलाई नदेखे पनि उनले मुलुकका लागि पुर्‍याएको योगदानबारे परिचित रहेको बताए ।

जम्मू कश्मीर मामलालाई नियालिरहेका छौंः परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् । भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकमा कश्मीर मामलाले स्थान भने नपाउने प्रष्ट गरे ।

अध्यक्ष दाहालले बोली सच्याए, माधव नेपालले भने : अपमानित गर्ने प्रयास भयो

उनले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दाबी गर्दै अब संवैधानिक र कानुनी आधार तयार भइसकेकाले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गरे ।

राजसंस्था बारे शीर्ष नेताहरुको टिप्पणी : जनतालाई सशंकित बनाउने खेल (भिडियो)

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, विपक्षी दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले राजसंस्थाको पुर्नसथापनाका लागि चलखेल भइरहेको छ भनेर दिएको अभिव्यक्ति सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीले संसदमै यो विषय प्रवेश गराएका छन् ।

सत्तारुढ नेकपाका नेताहरुको वरियता हेरफेर, माधवकुमार नेपाल घटुवा, झलनाथ खनालको बढुवा

आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयपछिको वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई राख्ने निर्णय गरेको हो ।

मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलि

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने सम्मेलनमा नेपाल, भारत, चीन, कोरिया, बेलायतलगायतका राष्ट्रबाट मार्क्सवाद तथा पूर्वीय दर्शनका विद्वानहरुको सहभागिता रहने छ ।

रवि लामिछाने पक्राउ परेको घटनामा सांसदले उठाए आवाज

सांसद यज्ञराज सुनुवारले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछाने पक्राउका बारे सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

अर्को निर्वाचन नहुँदासम्म म नै प्रधानमन्त्रीः प्रधानमन्त्री ओली

‘अर्काे निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्काे निर्वाचनसम्म धैर्य गर्न आग्रह छ ।’

किन यति चाँडै विरक्तिए अध्यक्ष दाहाल ? (भिडियो हेर्नुहोस)

पछिल्लो पार्टी एकीकरण पनि ‘स्वार्थ’ बीचकै मिलन थियो । पार्टी एकीकरण भएपछि दाहालले जे जति शक्ति आफूले प्राप्त गर्ने विश्वास गरेका थिए, दिन बित्दै जाँदा त्यसमा बिस्तारै खिया लाग्दै गयो ।

नेकपाको सचिबालय बैठक आज अपरान्ह बस्ने

प्रधानमन्त्री निवास बाुलवाटारमा बस्ने भनिएको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेण्डामा छलफल हुने बताइएको छ ।