लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

सांसद राजेन्द्रप्रसाद गौतमले संखुवासभा जिल्लामा आगजनी भएर जग्गाको नक्सा नस्ट भएकाले पुनः जग्गा नाप्ने व्यवस्था गर्न माग गरे ।

ओली सरकारले जनतालाई नौटङ्की चरित्र देखायो : डा.महत

नेता महतले शिक्षा र स्वास्थ्यलाई राज्यले निशुल्क प्रदान गर्न सकेमात्रै विश्व वजारसंग नेपाली युवा प्रतिस्पर्धा गर्न सक्ने धारणा राखे ।

काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

उक्त प्रस्तावको प्रस्तावकमा सांसद रङ्गमती शाही छिन भने समर्थकमा सांसद बालकृष्ण खाँण, डिला सङ्ग्रौला पन्त र प्रकाश रसाइली स्नेही छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार मात्र बस्ने

केन्द्रीय समिमितिमा सो निर्देशिका छलफल हुनुअघि नै शीर्ष तहमा सहमति गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

संसद बैठकमा कसले–के भने ?

सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐनविपरीत नागरिकता प्रदान गर्ने अधिकारीलाई कारबाही गरेर सदनलाई जानकारी गराउन माग गरे ।

राजपाले उठाउँदै आएका एजेन्डाहरु के हुन्छन् ?

आफूले उठाएका कुनैपनि एजेन्डाको सुनुवाइ नभइकन राजपा संसद खुलाउन सहमत भएको देखिएको छ ।

नेपालकै संसदमा उठ्यो जम्मु काश्मीरको मुद्दा

प्रधानमन्त्री र मन्त्री खुरुखुरु विदेश गएर सहिछाप गर्न नहुनेतर्फ सचेत हुन पनि उनले भने ।

सरकार हिटलर शैलीको सिको गर्न खोज्दैछ : देउवा

प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतालाई दुःख नदिइ शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन : मन्त्री बाँस्कोटा

तिन तहकै सरकारले आ–आफ्ना जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले प्रदेश २ सरकार जिम्मेवारी छाडेर एक कदम अगाडि बढ्न खोजेको आरोप लगाए ।