अनाथ बालबालिकालाई चलचित्र ‘लभ स्टेसन’को साथ

अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान सो अपांग आवाज केन्द्रमा पुगेर विधार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

‘दाल भात तरकारी’ वैशाख १३ मा नआउने

आउँदो वैशाख १३ गतेको दिन आउने भनिएको फिल्म अब वैशाख २० गते रिलिज हुने फिल्मका निर्माता किरण केसीले जानकारी दिएका छन् ।