मिसटिन नेपालको पहिलो अडिसन सकियो, दोस्रो शुक्रबार

काठमाडौँको जेसीस सचिबालय तिनकुनेमा सम्पन्न गरेको पहिलो अडिसनमा ४५ जना युवती सहभागी थिए ।

श्रृष्टीको प्रेममा नायक आकाश खड्का (भिडियो)

विशाल गौतमको शब्द, संगीत र स्वर रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ ।

अक्षयकोष निर्माणका लागि मोफसलपछि काठमाडौंमा इशारा एकल शो

रोविनेश कम्पनीको प्रायोजनमा हुने कार्यक्रममा उनलाई शम्भु राई, कुन्ति मोक्तान, टीका बम्जन, सपन श्रेष्ठ, डीजराज पौडेल, मेनुका राई, रुपकुमार राईलगायतले पनि साथ दिने भएका छन् ।

नृत्यकर्मीहरुले राखे नृत्य विकास बोर्ड गठनको माग

काठमाडौंमा आज उनीहरुले एक कार्यक्रम गरी नृत्य क्षेत्रको हक, हित, सम्मान र पेशागत सुरक्षाका लागि एक हुन सबै कलाकर्मीलाई आग्रह गरेका छन् ।

सूरसाधनामा रोजीको प्रस्तुतिमा झुमे दर्शक

यी गीत सुनाइरहँदा दर्शकहरुले नाचेर रोजीको साथ दिए । कार्यक्रममा प्रस्तुत ११ वटा गीतहरु प्रस्तुत भए भने युगल गीतमा गायकहरु सानुबाबु महर्जन, दीपेन्द्र बज्राचार्य, सुमित खड्काले साथ दिए ।

निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

निर्माता ओझाले सामान्य घर–झगडा प्रहरीमा आउनुपर्नेखालको नभएपनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए ।

निकिता थापामगरलाई ‘मिस टीन भारत’ को ताज

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् ।

‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’मा राष्ट्रिय सम्मान

अमेरिकाबाट आएका मनोज राईले भुटानी पोसाकमा सजिएर गीतकार लामाद्वारा रचित गीत गाएर सुनाए भने हाँस्य कलाकार गणेश इशाराले पेट मिचिमिचि हसाँए ।