रानीको गीतमा नायिका वर्षा शिवाकोटीको प्रेम (भिडियो)

काठमाडौंमा जन्मिएकी उदियमान गायिका हुन् रानी शाक्य । बाल्यकालदेखि नै गीत गाउने सोख राख्दै आएकी रानीलाई काठमाडौंमा रहँदा बेलाबेलामा स्टेजमा गीत प्रस्तुती गर्ने मौका मिले पनि गीत रेकर्ड गरी एल्बम निकाल्ने धोको भने पूरा भएन ।

‘मिसेस् युनिभर्स’ मा नेपालबाट अनिला श्रेष्ठले सहभागिता जनाउने

चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् ।

भट्टराईको निधनले नेपाली चलचित्रप्रेमीहरु मर्माहत

नेपाली चलचित्र क्षेत्रका अब्बल अभिनेता केशव भट्टराईको ५१ बर्षको उमेरमा निधन भएको छ ।

अध्यक्ष भट्टराईको शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिंदै

भट्टराईको ५४ वर्षको उमेरमा गएराति निधन भएको हो । भट्टराईलाई हृदयघात भएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो ।

महाकवि देवकोटाको घर दुई करोड ५० लाखमा सरकारले किन्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आईतबारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ ।

चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन, हृदयाघातको आशंका

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । यद्यपी, उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।

बज्राचार्य अवार्डका लागि आवेदन दर्ता गर्न पाँच दिन म्याद थप

नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको हो ।

विश्वकी सबैभन्दा सुन्दरी जमैकाकी टोनी, नेपालकी अनुष्काले जितिन 'ब्युटी विथ द पर्पोज'

मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरीले ले जितेकी छिन् । जमैकाकी टोनी एन सिंले 'मिस वर्ल्ड २०१९' को उपाधि जितेकी हुन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान बनाएकी हुन् ।

आठौं 'लिटरचेर फेस्टिभल' आजदेखि पोखरामा

आइएमई नेपाल लिटरचेर फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आजदेखि ३० गतेसम्म पोखरामा हुदैंछ । फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक गरी ३२ सेसनमा छलफल हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।