‘१२ सत्ताइस’ हेर्न किन जाने ?

मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा नै तारिफ पाइरहेको छ । अधिकांश नव कलाकारहरुको अभिनय रहेको फिल्म देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री पोखरेललाई साधारण तारेखमा बस्ने आदेश

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो ।

‘मिष्टर नेपाली’ र ‘सम्हाली राख है’ आजबाट हलमा

‘मिस्टर नेपाली’मा देव भुषालको निर्देशन रहेको छ भने ‘सम्हाली राख है’का निर्देशक आरएल लामा हुन् । ‘सम्हाली राख है’ मा अर्जुन कुवँर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की, आर एल लामालगायत कलाकारको अभिनय रहेको छ ।

गुरुवागाउँको मेला भेडा जुधाएर बहादुरी

भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माकोे भनाइ छ ।

गंगासागरमा स्नान गर्नेहरुको भीड

आजका दिनमा स्नान गरे धार्मिक पुण्य प्राप्त हुने तथा देवी देउताहरुबाट विशेष फल प्राप्त हुने जनविश्वास रहेको छ ।

भूतमेलामा दर्शनार्थीहरुको भीड

सिरहा र धनुषाको सिमानामा पर्ने कमलानदीमा लागेको भुत मेलामा दर्शनार्थीहरुको भीड लागेको छ ।

अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुला

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।

सामा चकेवा पर्वको रौनक

कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भएको चकेवा पर्व भोली कात्र्तिक शुक्ल पुर्णिमाका दिन समापन हुँदैछ ।

कवि कोकिल विद्यापतिको स्मृतिसभा

उनको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् सप्तरीले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रमक गरीएको छ ।

वीरगन्ज पुगेका भारतीय अभिनेता गोविन्दाले भने : नेपाली सेना विश्वमा अगाडि

आदर्श नगर रंगशालामा आयोजना भइरहेको महोत्सवमा सहभागी हुन पुगेका गोविन्दालाई हेर्न हजारौ दर्शकको भीड लागेको थियो ।