लिभरपुल र चेल्सी पराजित, बार्सिलोना डर्टमण्डसँग बराबरीमा रोकियो

साविक विजेता लिभरपुललाई गएराति इटालीको नापोलीले २–० ले हराउँदा अर्को इंग्लीश क्लब चेल्सी आफ्नै मैदानमा भ्यालेन्सियासँग १–० ले पराजित भयो ।

साफ यु–१८ च्याम्पियनसिपको तयारी पूरा, नेपाली टोलीको घोषणा

नेपालले पहिलो खेलमा असोज ३ गते माल्दिभ्ससित खेल्नेछ ।

१३औं ‘साग’का लागि भौतिक पूर्वाधार समयमै तयार हुने दाबी

दशरथ रंगशाला मैदानको परीक्षण मंसिर ३ गते विश्वकप छनोट फुटबलअन्तर्गत् नेपाल र कुवेतबीचको खेलबाट हुने बताए ।

फिनिस बेसबल विश्वकपमा नेपाली टोली सहभागी हुने

पेसापालो विश्वकपका लागि छनोटमा परेका झापाका तीनसहित १४ जना खेलाडीलाई झापाको बाहुण्डागीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा आइतबारबाट बन्द प्रशिक्षणमा राखिएको छ ।

इलामका मोहन राई हिलेपानी फुटबल क्लबको अध्यक्षमा चयन

उनी खेलकुदका अतिरिक्त सांगीतिक, सामाजिक आदि क्षेत्रमा सक्रिय छन् । उनका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम प्रकाशित छन् ।

युरोपियन च्याम्पियन्स लिग सुरु हुँदै, आज आठ खेल हुने

आज इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इंग्लीश क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ ।

‘क्यान’ निर्वाचनको नयाँ मिति तय

नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।

भारतीय खेलाडीलाई हराउँदै ब्याडमिन्टनमा प्रिन्स दाहालले जिते स्वर्ण

प्रिन्सले विश्व वरियतामा नवौं स्थानमा रहेका कपुरलाई २१–१९ र २१–१९ को सोझो सेटमा हराए । कपुर यो स्पर्धाका साविक विजेता खेलाडी हुन् ।

वाट्फोर्ड र आर्सनलले खेले बराबरी, बर्नमाउथद्वारा एभर्टन पराजित

खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले लगातार दुई गोल गरेपछि ३२ औं मिनेटमै आर्सनलले २–० को अग्रता लियो ।

बजेटका कारण पूर्वाधार निर्माण नरोकिने खेलकुदमन्त्रीको दावी

पोखरा रंगशाला निरीक्षणपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले मंसिर १५ गतेदेखि हुने सागका लागि बजेटको कारण देखाएर पूर्वाधार निर्माणको काम नरोक्न निर्देशन दिए । उनले साग नेपालको प्रतिष्ठाको विषय भएकाले स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन दिए ।