म्यानचेष्टर डर्बीमा सिटी हावी, युनाइटेडको लक्ष्यमा धक्का

जितपछि सिटीले ८९ अंकसहित तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ ।

पञ्जाबविरुद्ध बैंगलोरको महत्वपूर्ण जित

पञ्जाबका बलरमा मोहम्मद सामी सर्वाधिक महँगा साबित भए । उनले चार ओभर बलिङ गर्दै एक विकेट हासिल गरेर ५३ रन दिए ।

पौडीमा गौरिकाले जितिन् १२ स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंहले १२ स्वर्णपदक जितेकी छन् ।

नवौं राष्ट्रिय खेलकुद गन्डकीमा हुने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गन्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ ।

आठौं राष्ट्रिय खेलकुद सकियो, ‘साग’ नसार्न कार्यवाहक राष्ट्रपतिको आग्रह

यही सन् २०१९ भित्रै नेपालले साग आयोजना गर्नेमा विश्वस्त रहेकोसमेत बताए ।

यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

थाइल्यान्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

महिला भलिबलको स्वर्णपदक एपीएफलाई, पुरुष भलिबलमा पुलिसलाई स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् बुधबार महिला भलिबल र पुरुष भलिबलका खेलहरु सम्पन्न भएका छन् ।

२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।

आईपीएलः हैदरावादलाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लियो

मंगलबार भएको खेलमा चेन्नइले हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

सबैभन्दा छिटो गोल गरेर साउथह्याम्पटनका शेनले बनाए कीर्तिमान

३२ वर्षका शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गको कीर्तिमान भंग गरेका हुन् ।