उसुमा आर्मी १४ स्वर्णसहित टिम च्याम्पियन

आर्मीले १४ स्वर्ण, १ रजत र ३ कास्यसहित कुल १८ पदक जित्यो ।

सुटिङमा नयाँ कीर्तिमान

प्रदेश नम्बर–३ की सुस्मिता नेपालले सुटिङ खेलको महिला १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

तेक्वान्दोतर्फ पुलिस टिम च्याम्पियन

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नेपाल पुलिस क्लब ११ स्वर्णपदकसहित टिम च्याम्पियन बनेको छ ।

गौरिकाको कीर्तिमान

ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि आफ्नो दबदबा बनाएकी छन् ।

पुरुष भलिबलको उपाधिका लागि आर्मी–पुलिस भिड्ने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष भलिबलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

त्रिभुवन आर्मी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा

बाँकेको नेपालगन्ज रंगशालामा आज भएको सेमिफाइनलमा आर्मीले प्रदेश–५ लाई टाई ब्रेकरमा ३–१ ले हराएको हो ।

चेल्सी र बर्नलेले बराबरी खेलेः चेल्सी अब शीर्ष चारमा अट्ला ?

घरेलु मैदान स्टाफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलको आठौं मिनेटमा हेन्ड्रिकको गोल मार्फत् बर्नलेले अग्रता लिएको थियो ।

आईपीएलमा सन्दिप लामिछाने आबद्ध दिल्ली शीर्ष स्थानमा, राजस्थान पराजित

जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ ।

पौडीतर्फ दुई राष्ट्रिय कीर्तिमान

पौडीको महिला ४०० मिटर फ्रिस्टाइलको स्वर्णपदक आर्मी क्लबकी गौरिका सिंहले जितिन् ।

ह्यान्डबलतर्फ उपाधि समीकरण पूरा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ह्यान्डबलतर्फ उपाधि समीकरण पूरा भएको छ ।