सन्दीप, करण र अविनाश पहिलोपटक टी–२० वरीयतामा

नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर र ओमानमा भएका दुईओटा ट्वेन्टी–२० क्रिकेट शृंखला खेलेर शुक्रबार स्वदेश फर्किएको छ ।

नेपाल भिड्न लागेको जोर्डनले कुवेतसित बराबरी खेल्यो, इरान १४–० ले विजयी

नेपालले आउँदो मंगलबार जोर्डनसित उसैको मैदानमा खेल्नेछ ।

बेल्जियम युरोकप फुटबलमा छनोट हुने पहिलो टोली, सान मारिनोको पोस्टमा ९ गोल

समूह ‘सी’को खेलमा नर्दन आयरल्यान्डलाई ३–१ ले हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा उक्लिएको छ ।

नेपाल आयोजक ओमानसित ६ विकेटले पराजित

ओमानमा भएको पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपाल तेस्रो स्थानमा समेटिएको छ ।

नेपाल अष्ट्रेलियासित ५–० ले पराजित

फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियासित खेलेको छ ।

जर्मनीले अग्रता जोगाउन नसक्दा अर्जेन्टिनासित बराबरी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेका छन् ।

नेपाल र ओमान भिड्दै

प्रतियोगितामा सबैभन्दा बलियो टोलीकारुपमा देखिएको ओमान विरुद्धजित निकाल्दै शृंखलाको सुखद् अन्त्य गर्ने नेपालको चाहना छ ।

विश्वकप फुटबल छनोटमा नेपाल र अष्ट्रेलिया भिड्दै

फिफा वरीयतामा नेपाल १६१औं स्थानमा छ भने अष्ट्रेलिया ४४औं स्थानमा रहेको छ ।

आयरल्याण्डसँग हार्यो नेपाल, १३ रनले पराजीत

नेपाली ब्याटसम्यानले राम्रो खेल्न नसक्दा नेपाल आयरल्याण्डसँग १३ रनले हारेको हो । आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो ।

नेपालले आयरल्यान्डलाई रोक्यो १४५ रनमा, नेपाली बलरहरुको उत्कृष्ट कमब्याक

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको हो । ९५ रनमा एक विकेट गुमाएको आयरल्यान्डलाई त्यसपछि नेपाली बलरले लगातार धरासायी बनाए ।