नेपाल र कुवेतबीचको ‘होम’ खेल कुवेतमा नै हुने

विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलिया, रहेका छन् ।

महिला साफ यु–१५ फुटबलः नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

लिग चरणका खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–२० क्रिकेट खेल्ने

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ ।

१३ औं सागको कार्यतालिका तयार, भारतले प्रतिवद्धतापत्र पठायो

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको तयारी समितिको बैठकले आगामी कात्तिक १४ गतेभित्र खेलाडीको नाम दर्ता गराउनुपर्ने समयतालिका सार्वजनिक गरेको हो ।

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदै

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि शुरु हुँदैछ । लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा हुने उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसँग खेल्ने छ ।

साफ यु–१८ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, सबै खेल हलचोक मैदानमा

साफले बिहीबार सार्वजनिक गरेको ‘ड्र’अनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी पाकिस्तान पाएको छ ।

नेपालका सबैभन्दा बलिष्ठ महिला र पुरुष खेलाडी छानिँदै

प्रतियोगितामा विभिन्न तौल समूहमा गरी झन्डै ९० खेलाडीले सहभागिता जनाउने भएका छन् ।

साफ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

ग्लोबल टि–२० लिगमा सन्दिप आवद्ध टोली टोरन्टो प्ले अफमा

सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको मोन्ट्रीयलले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ५४ रन मात्रै बनाउन सक्यो ।

राष्ट्रिय खुला मैत्री तेक्वान्दो कात्तिकमा, उत्कृष्ट पाँच खेलाडीले अमेरिकामा खेल्न पाउने

प्रतियोगितामा ५५ स्वर्ण, ५५ रजत र ११० कास्य गरी कुल २२० पदकका लागि खेलहरु हुनेछन् ।