प्रधानमन्त्री ओलीको अर्को विवादास्पद उद्घोषः भारतले नक्कली अयोध्या खडा गर्‍यो, राम भारतीय होइनन्

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र भगवान् राम भारतीय पनि नभएको भन्दै अर्को विवादास्पद उद्घोष गर्नुभएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउन पनि भ्याउनुभयो । नेपाल सांस्कृतिक हिसाबले थिचिएको भन्दै प्रधानमन्त्री ओलीले … Continue reading प्रधानमन्त्री ओलीको अर्को विवादास्पद उद्घोषः भारतले नक्कली अयोध्या खडा गर्‍यो, राम भारतीय होइनन्