प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तीको भारतमा विरोध: ‘रामका अनुयायीलाई उत्तेजित पारियो’

काठमाडौं । प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमा चर्को आलोचना गरिएको छ । मर्यादा पुरुष राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली फेरी एकपटक आलोचनाको शिकार हुनुभएको हो । भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट … Continue reading प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तीको भारतमा विरोध: ‘रामका अनुयायीलाई उत्तेजित पारियो’